खप्तड – फुलै फुलको मौसम तिमीलाई !

पर्यटन बजार१५ श्रावण २०७८, शुक्रबार मा प्रकाशित

खप्तड – फुलै फुलको मौसम तिमीलाई !

साउन १५, खप्तड। प्रकृतिको अमूल्य देन अर्थात स्वर्गको एक टुक्रा “खप्तड” हाल अप्सरा जस्तै सजिएको छ । भुइँ भरी फुलेका ढकमक्क फूल ले खप्तड लाई फुलमय बनाइदिएको छ । प्रस्तुत छ फुलै फूलले सजिएको खप्तडको तस्बिर :

Facebook Comment

छुटाउनुभयो कि?