गोसाइँकुण्ड पुग्दा जे देखियो (फोटो फिचर)

पर्यटन बजार७ भाद्र २०७८, सोमबार मा प्रकाशित

गोसाइँकुण्ड पुग्दा जे देखियो (फोटो फिचर)

भदौ ७, रसुवा । धारिला हिम चुचुराहरुले घेरेको चट्टाने भू-सतहमाथि मोहक जलकुण्ड। यस्तो लाग्छ, मानौ प्रकृति आफैंमा एक कुशल कालिगड हुन् । र, गोसाइँकुण्ड उनको सर्वोत्कृष्ट कलाकृति ।

धेरै मान्छेहरु यहि कलाकृतीको रस्वादन गर्न पुग्छन भने कतिपय धार्मिक आस्था राख्ने मान्छेहरु भगवानको स्तुतिको लागि पुग्छन ।  बिशेष गरि जनैपूणिर्मामा मेला लाग्ने यस स्थान कोरोनाको माहोल भएपनी ब्यस्त देख्न सकिन्छ । हेरौ यो बर्षको गोसाइँकुण्डको केही तस्बिरहरु !

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Facebook Comment

छुटाउनुभयो कि?