मनोहरा खोलाको बाढीबाट उद्दार गरिएका गाईहरू!

पर्यटन बजार२१ भाद्र २०७८, सोमबार मा प्रकाशित

मनोहरा खोलाको बाढीबाट उद्दार गरिएका गाईहरू!

भदौ १, काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका स्थित हर हर महादेवमा आएको मनोहरा खोलाको बाढी बस्तीमा छिरेको छ ।  बस्तीसम्म बाढी छिरेपछि ससस्त्र प्रहरीको सहयोगमा मानिस सहित चौपायाको समेत उद्धार गरेको छ।

Facebook Comment

छुटाउनुभयो कि?