पर्यटन बजार२५ भाद्र २०७८, शुक्रबार मा प्रकाशित
भदौ २५ ,काठमाडौँ। काठमाण्डाैकाे उत्तरी भेगमा पर्ने बुढानिलकष्ठ नगरपालिका वडानं १० मा रहेकाे कपनकाे रमणीय स्थानमा रहेकाे र धार्मीक आस्था बाेकेकाे भगवान शिवकाे मन्दिर सिद्देश्वर महादेव मन्दिरमा भक्तजन महिलाको भिड रहेको थियो। कोरोनाका कारण मठ मन्दिर बन्द रहेकै अवस्थामा पनि तिजको अवसरमा ब्रतालु महिलाहरुले महादेव मन्दिरमा गएर पुजाआजा गरेका छन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit