यस्तो छ आजको विनिमय दर

पर्यटन बजार२८ भाद्र २०७८, सोमबार मा प्रकाशित

यस्तो छ आजको विनिमय दर

भदौं २८ ,काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबार (भदौं २७) को लागि तोकेको विदेशी मुद्राको विनिमय दर । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ २१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?