बुद्ध एयरको माउन्टेन फ्लाइटमा अफर , एउटा किन्दा एउटा सित्तैमा

पर्यटन बजार६ आश्विन २०७८, बुधबार मा प्रकाशित

बुद्ध एयरको माउन्टेन फ्लाइटमा अफर , एउटा किन्दा एउटा सित्तैमा

असोज ६ ,काठमाडौँ। निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले माउन्टेन उडानमा अफर योजना ल्याएको छ। मंगलबार कम्पनीले माउन्टेन उडानको अफर सार्वजनिक गर्दै एक टिकट काट्दा एक सित्तैमा रहेको जनाएको छ ।

कम्पनीले प्रयेक शनिबार माउन्टेन उडान गर्ने छ । उडानका लागि ९ हजार ९ सय ९९ रुपैयाँको टिकट काट्दा अर्को टिकट फ्रिमा दिनेछ । तर फ्रिमा पाएको टिकटले झयालमा बस्न भने पाइनेछैन् ।
Facebook Comment

छुटाउनुभयो कि?