विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण डौंमै अवतरण

पर्यटन बजार११ आश्विन २०७८, सोमबार मा प्रकाशित

विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण  डौंमै अवतरण

असोज ११, काठमाडौं । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी फर्किएको बुद्ध एयरको जहाजमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा सुरक्षित अवतरण गरेको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज आकस्मिक अवतरणका लागि काठमाडौंतर्फ फर्किएको थियो ।केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।जहाज काठमाडौंको आँकाशमै आधा घण्टा बढी होल्ड भएको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?