नायिका एलिजा गौतमले टोरोन्टोमा गरिन स्काईड्राइभिङ

पर्यटन बजार२० आश्विन २०७८, बुधबार मा प्रकाशित

नायिका एलिजा गौतमले टोरोन्टोमा गरिन स्काईड्राइभिङ

असोज २० ,काठमाडौँ। नायिका एलिजा गौतम क्यानडाकै प्रख्यात पर्यटन स्थल टोरोन्टोमे सहरमा पुगेर स्काईड्राइभिङ गरेकी छिन। सामाजिक सन्जाल फेसबुकमा एलिजाले स्काईड्राइभिङ गरेको भिडियो पोष्ट गरेपछि कमेन्टमा धेरैले साहसी महिला भन्दै लेखेका छन।

आफ्नो श्रीमान् ऋषि धमला देखि परिवारलाईनै धन्यबाद दिदै लेखेको स्टाटसमा उनले आफ्नो बर्षौ देखिको सपना पुरा भएको बताएकी छिन।माइतीघर क्यानाडा पुगेकी एलिजालाई यो बेला भने निकै घुमघाम गर्ने रहर पुरा भएको छ।उनि केहि दिनमै नेपाल आउने समेत भएकी छिन। दशैं आफ्नै देशमा मनाउने भन्दै उनि नेपाल आउन लागेको जानकारी दिईन।

Facebook Comment

छुटाउनुभयो कि?