पर्यटन मन्त्रीमा प्रेम आले नियुक्त

पर्यटन बजार२२ आश्विन २०७८, शुक्रबार मा प्रकाशित

पर्यटन मन्त्रीमा प्रेम आले नियुक्त

असोज २२, काठमाडौं । सास्कृतिक, नागरिक उड्डयन तथा पर्यटन मन्त्रीमा प्रेम आले नियुक्त हुनुभएको छ ।                                सरकार गठन भएको दुई महीना नाघिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। एकीकृत समाजवादीकै लागि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको नेताहरूले बताउँदै आएका थिए।

Facebook Comment

छुटाउनुभयो कि?