ठमेलमा देखिन थाले पर्यटक (तस्विरमा )

पर्यटन बजार११ कार्तिक २०७८, बिहीबार मा प्रकाशित

ठमेलमा देखिन थाले पर्यटक (तस्विरमा )

लामो समय कोरोनाका कारण सुनसान बनेको ठमेलमा आज भोलि भने केही चहलपहल बढेको छ । कोरोनाको प्रभाव केही कम भए संगै र नेपाल सरकारले अनाराइभल भिसा खुला गरेपछि नेपाल भ्रमणमा आउनेको संख्या बढेको हो ।                                       

Facebook Comment

छुटाउनुभयो कि?