पर्यटन बजार११ कार्तिक २०७८, बिहीबार मा प्रकाशित
लामो समय कोरोनाका कारण सुनसान बनेको ठमेलमा आज भोलि भने केही चहलपहल बढेको छ । कोरोनाको प्रभाव केही कम भए संगै र नेपाल सरकारले अनाराइभल भिसा खुला गरेपछि नेपाल भ्रमणमा आउनेको संख्या बढेको हो ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit