यति सुन्दर छ, सिन्धुपाल्चोकलाई कुरुप बनाउने भेमथाङ!

पर्यटन बजार१७ कार्तिक २०७८, बुधबार मा प्रकाशित

यति सुन्दर छ, सिन्धुपाल्चोकलाई कुरुप बनाउने भेमथाङ!

कात्तिक १७,काठमाडौं । मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट कैयौँ मानिसहरू विस्थापित भए र धेरैको मृत्यु समेत भयो । असार १ गते बाट आएको यस अप्रत्यासित बाढिले अरबौको क्षती समेत भयो । र यो बाढी र पहिरोको स्रोत थियो भेमथाङ को डरलाग्दो पहिरो । जति डरलाग्दो यहाँको पहिरो थियो त्यति नै धेरै सुन्दर छ यो स्थान !तस्बिर : अनिस तिवारी  

Facebook Comment

छुटाउनुभयो कि?