सूँड काटिएपछि लोपोन्मुख हात्तीको मृत्यु

पर्यटन बजार३ मंसिर २०७८, शुक्रबार मा प्रकाशित

सूँड काटिएपछि लोपोन्मुख हात्तीको मृत्यु

मंसिर ३,इन्डोनेसियामा शिकारीहरुको जालमा फँसेर एउटा हात्तीको बच्चाको मृत्यु भएको छ । इन्डोनेसियाली तस्करहरुले यो हात्तीको बच्चाको सूँड काटिदिएका थिए । त्यसपछि भएको संक्रमणका कारण यो हात्तीको मृत्यु भएको हो ।

Facebook Comment

छुटाउनुभयो कि?