गोकर्णेश्वरको सुन्दर उत्तरबाहिनी क्षेत्र (तस्बिरमा)

पर्यटन बजार१३ मंसिर २०७८, सोमबार मा प्रकाशित

गोकर्णेश्वरको सुन्दर उत्तरबाहिनी क्षेत्र (तस्बिरमा)

मंसिर १३, काठमाडौं ।काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको गोकर्णेश्वर महादेव मन्दिरको पूर्वतर्फ पवित्र उत्तरवाहिनी स्थान रहेको छ । पञ्चमुखी हनुमान र कान्तिभैरव मन्दिरबीच भएर बागद्वारबाट उत्पन्न भई बग्दै आएको पवित्र वाग्मती दक्षिणबाट उत्तरतर्फ फर्केर बगेको हुनाले यस ठाउँलाई उत्तरवाहिनी भनिन्छ । यो उत्तरवाहिनी क्षेत्रमा धार्मिक, सांस्कृतिक, एवम् ऐतिहासिक, पुरातात्विक महत्वका वास्तुकला र कलाकृतिका नमुनाहरू यत्रतत्र छरिएका छन । यस क्षेत्रलाई हेरौं तस्बिरमा :                                                         

Facebook Comment

छुटाउनुभयो कि?