पर्यटन बजार१५ पुष २०७८, बिहीबार मा प्रकाशित
पुष १५,काठमाडौं । काठमाडौंबाट त्यती टाढाको गन्तव्य होइन, बेथानचोक । थोरै यात्रा छिचोल्नसाथ यो मनोहर स्थल पुग्न सकिन्छ ।
काठमाडौंको उकुसमुकुसबाट उम्किएर आसपासका खुला ठाउँमा विचरण गर्ने रहर र जाडो महिनामा हिउँ खेल्ने इच्छा पूरा गर्न टाढा जानै पर्दैन बेथानचोक गएपुग्छ । हेरौं हिउँमय बेथानचोकलाइ तस्बिरमा : तस्बिर : कमल नेपाल
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit