हिउँले सजिएको बेथानचोक (तस्बिरमा)

पर्यटन बजार१५ पुष २०७८, बिहीबार मा प्रकाशित

हिउँले सजिएको बेथानचोक (तस्बिरमा)

पुष १५,काठमाडौं । काठमाडौंबाट त्यती टाढाको गन्तव्य होइन, बेथानचोक । थोरै यात्रा छिचोल्नसाथ यो मनोहर स्थल पुग्न सकिन्छ ।

काठमाडौंको उकुसमुकुसबाट उम्किएर आसपासका खुला ठाउँमा विचरण गर्ने रहर र जाडो महिनामा हिउँ खेल्ने इच्छा पूरा गर्न टाढा जानै पर्दैन बेथानचोक गएपुग्छ । हेरौं हिउँमय बेथानचोकलाइ तस्बिरमा :                                                                  तस्बिर : कमल नेपाल

Facebook Comment

छुटाउनुभयो कि?