स्वर्ग मिथ्या, खप्तड सत्य !

पर्यटन बजार२५ पुष २०७८, आईतवार मा प्रकाशित

स्वर्ग मिथ्या, खप्तड सत्य !

खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रूपमा रहेको छ। साथै खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँपनि हो। बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको थियो। खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो। हाल हिउँ परेर खप्तड्को सुन्दरतामा थप निखार आएको छ। तस्बिर : दिपक बहादुर खड्का   

Facebook Comment

छुटाउनुभयो कि?