पर्यटन बजार१७ चैत्र २०७८, बिहीबार मा प्रकाशित
चैत १७ ,काठमाडौँ। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स ( नाट्टा)को निर्वाचन जारि छ।होटेल र्याडिसनमा भइरहेको निर्वाचनमा दुइवटा प्यानल मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसनिकट रमेश थापा नेतृत्वको प्यानल र वामपन्थीनिकट विनय बस्नेत नेतृत्वको प्यानल चुनावी मैदानमा छन्। दुवै समूहले मतदाताहरूलार्ई आफूलाई मत दिन आग्रह गरिरहेका छन्।हेरौं चुनाबी माहोल तस्बिरमा :
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit