आज १५ औं सगरमाथा दिवस, टान लगायत सस्थाबाट बृहत र्याली (फोटो फीचर)

पर्यटन बजार१५ जेष्ठ २०७९, आईतवार मा प्रकाशित

आज १५ औं सगरमाथा दिवस, टान लगायत सस्थाबाट बृहत र्याली (फोटो फीचर)

जेठ १५,काठमाडौं ।पिक अफ वर्ल्ड , प्राइड अफ नेपाल ” भन्ने मुल नाराका साथ आज पन्ध्रौं अन्तर्राष्ट्रिय सगरमाथा दिवश मनाइदै छ ।

बिहानी सत्रमा ठमेलबाट दरबारमार्ग , कमलादी हुँदै प्रज्ञा भवन सम्म पुगेर प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो। त्यस्तै औपचारिक कार्यक्रम भने प्रज्ञा भवनमा जारी छ।

Facebook Comment

छुटाउनुभयो कि?