बिदा भए पर्यटन मन्त्री आले (फोटो फिचर)

पर्यटन बजार१३ असार २०७९, सोमबार मा प्रकाशित

बिदा भए पर्यटन मन्त्री आले (फोटो फिचर)

असार १३, काठमाण्डौ। आज बिहान १० बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्री प्रेमबहादुर आलेलाई मन्त्रालयको सभाहलमा मन्त्रालयले भब्य बिदाई कार्यक्रम सम्पन्न गरेको छ। बिदाइका केहि तस्बिरहरु

 

 

Facebook Comment

छुटाउनुभयो कि?