भोटेकोशीमा र्याफ्टिङ गाइड तालिम सम्पन्न (तस्बिर )

पर्यटन बजार२ श्रावण २०७९, सोमबार मा प्रकाशित

भोटेकोशीमा र्याफ्टिङ गाइड तालिम सम्पन्न (तस्बिर )

श्रावण २,काठमाडौं । जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम)ले  ११ दिने रिभर गाइडको लाइसेन्सिङ तालिम सम्पन्न गरेको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीको सहकार्यमा भएको तालिममा ११ महिला र ३१ पुरुषको सहभागिता रहेको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?