मुर्तिमय बिकासले सजिएका गाउँ शहर (तस्वीरमा)

पर्यटन बजार२ श्रावण २०७९, सोमबार मा प्रकाशित

मुर्तिमय बिकासले सजिएका गाउँ शहर (तस्वीरमा)

काठमाडौं । शहरलाई सजाउने नाममा नेपालमा नगरोन्मुख गाउँ र शहरहरूका खुला क्षेत्रमा पनि कंक्रिट र फाइबरका संरचना ठड्याउने चलन बढेको छ । चोक र पार्कहरूमा रूखबिरुवा रोप्नेभन्दा कंक्रिट र फाइबरका झिल्के संरचना ठड्याउने ‘ट्रेन्ड’ ले सुन्दरता भन्दा भद्दापन बढी झल्कने गरेको छ ।हेरौं मुर्तिका झलक :-
स्याङ्जाको कालिगण्डकी गा.पा. ३ भालेबास (गोएराक्च)मा भालेको शालिक ।

इलामको माईजोगमाई गाउपालिका, नयाँबजारमा हाब्रे ( Red panda) को शालिक।

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-११ मधुवन, शुक्रबारेमा निर्मित अर्नाको शालिक।
सिन्धुपाल्चोक चौतारा सागाचोकगढी न. पा. ईर्खुमा झाँक्रीको शालिक

गोरखाको घार्चे गाउँपालिकामा भेडाको शालिक

रामेछापको दोरम्बा शैलुंगमा निर्मित चौरीको शालिक।            बेलका नगरपालिकामा बनाइएको बदेलको मुर्ती                                                                                                             शालिकमय बिकासमा जनावर संगै फलफुलका बिरुवा , फुल , सब्जीका बिरुवा पनि उत्तिकै फेमस छन।                                                      

Facebook Comment

छुटाउनुभयो कि?