जनैपुर्णिमामा छोटिमालिका पुग्ने दर्शनार्थीको भिड (तस्बिर )

पर्यटन बजार२७ श्रावण २०७९, शुक्रबार मा प्रकाशित

जनैपुर्णिमामा छोटिमालिका पुग्ने दर्शनार्थीको भिड  (तस्बिर )

श्रावण २८,काठमाडौं । थलारा र डोटीको सायल गाउपालिकाको सीमानामा अवस्थित मालिकाको मेलामा जाने दर्शनार्थी उल्लेखनिय छन । कतिपयले यसलाई छोटी मालिका पनि भन्दछन। यहाँबाट डोटी र बझाङका सुन्दर ठाउँको अवलोकन गर्न सकिन्छ । डोटीको भेलछडा गज्जबको देखिन्छ । बडीमालिकाकै समयमा यहाँ पनि धार्मिक मेला लाग्छ ।
तस्बिर : युगीन विवेक

Facebook Comment

छुटाउनुभयो कि?