पर्यटन बजार२४ भाद्र २०७९, शुक्रबार मा प्रकाशित
भदौ २४,काठमाडौं । काठमाडौंको बसन्तपुरमा आज भब्यताका साथ इन्द्रजात्रा मनाइयो । नेपालिको पर्वमा रमाउन र यहाँको धर्म संस्कृतिको अवलोकन गर्न धेरै पर्यटकहरुले पनि उपस्थिती जनाए। हेरौं तस्बिरमा :-
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit