पर्यटन बजार३ पुष २०७९, आईतवार मा प्रकाशित
स्वयम्भुनाथ काठमाडौको डाँडामा रहेको चर्चित धार्मिक क्षेत्र मध्यको एक हो। यसलाइ तिब्बती भाषामा ‘फाग्स पा शिंग कुन’ भनिन्छ, जसले स्वयम्भुको डाँडामा पाइने फरक प्रजातिका रुखहरुलाइ जनाउँछ। तिब्बती बुद्धधर्मालम्बीहरुको लागि स्वयम्भु बौद्धनाथ पछिको दोस्रो पवित्र ठाँऊ हो। तस्विर – बिनिता सिवाकोटी
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit