प्रभु साहले बनाए ‘आम जनता पार्टी’

पर्यटन बजार१४ पुष २०७९, बिहीबार मा प्रकाशित

प्रभु साहले बनाए ‘आम जनता पार्टी’

पुष १४ ,काठमाडौँ। नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् । मंसिर ४ को चुनावअघि एमाले छाडेका उनले बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा आयोजना गरेको भेलामा पार्टीको घोषणा गरेका हुन्।

प्रभु साहको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ भने बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?