पर्यटन बजार३ माघ २०७९, मंगलवार मा प्रकाशित
माघ ३,काठमाडौं । माओवादी केन्द्रबाट सासद बनेका सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बन्ने पक्कापक्की भएको छ।
उनी भाेजपुरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।
सतारूढ दलबीच मन्त्रालय भागवण्डा गर्दा पर्यटन मन्त्रालय माओवादी केन्द्रकाे भागमा परेकाे हाे ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit