पर्यटनमन्त्रीमा सुदन किराँती

पर्यटन बजार३ माघ २०७९, मंगलवार मा प्रकाशित

पर्यटनमन्त्रीमा सुदन किराँती

माघ ३,काठमाडौं । माओवादी केन्द्रबाट सासद  बनेका सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बन्ने पक्कापक्की भएको छ।

उनी भाेजपुरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।

सतारूढ दलबीच मन्त्रालय भागवण्डा गर्दा पर्यटन मन्त्रालय माओवादी केन्द्रकाे भागमा परेकाे हाे ।

Facebook Comment

छुटाउनुभयो कि?