गण्डकी प्रदेशको पर्यटनमन्त्रीमा रेशम बहादुर जुग्जाली

पर्यटन बजार१० माघ २०७९, मंगलवार मा प्रकाशित

गण्डकी प्रदेशको पर्यटनमन्त्रीमा रेशम बहादुर जुग्जाली

माघ १०,काठमाडौं । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रेसम बहादुर जुग्जाली नियुक्त भएका छन् ।

उनी गत मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा म्याग्दी जिल्ला प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित भएका थिए ।

गत स्थानीय निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा पराजित भएका जुग्जालीले यसपटक प्रदेशसभामा विजयी हासिल गरेका थिए । उनी हाल माओवादी म्याग्दीका अध्यक्षसमेत हुन् ।

Facebook Comment

छुटाउनुभयो कि?