पर्यटन बजार३ फाल्गुन २०७९, बुधबार मा प्रकाशित
पशुपतिनाथको बागमती किनारमा हरेक साझ गंगा आरती हुने गर्दछ। उक्त आरती युवा, बृद्ध बृद्धा , बिदेशी सम्पुर्ण भक्तजनलाइ आकर्षणको केन्द्र नै बनेको छ। हरेक साँझ नै उत्तिकै मानिसहरु आरती गन्तब्यमा पुग्ने गर्दछन। तस्बिर : बिनिता सिवाकोटी
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit