आहा अन्नपूर्ण सर्किट (तस्बिर )

पर्यटन बजार९ फाल्गुन २०७९, मंगलवार मा प्रकाशित

आहा अन्नपूर्ण सर्किट (तस्बिर )

फागुन ९,काठमाडौं ।अन्नपूर्ण सर्किट चर्चित पदमार्ग हो। अन्नपूर्ण सर्किटको यात्राको छैटौं दिनमा मनाङमा पर्ने माथिल्लो पिसाङबाट घ्यारु र घारुबाट नगवालसम्म पुगिन्छ। माथिल्लो पिसाङदेखि नगवालसम्मको कुल यात्रामा १० किलोमिटर ६ घण्टा लामो पदयात्रा गर्नपर्ने हुन्छ ।

माथिल्लो पिसाङदेखि घ्यारुसम्म मनोरम दृश्यहरू रहेको पहाडको चुचुरोमा रहेको सानो गाउँ घारु छ । घयारुबाट देखिएका दृश्यहरू धेरै सुन्दर छन् । घ्यारुबाट अर्को गन्तव्य हो नगवाल । यस स्थानका दृश्यहरुमा ठूला ठूला चट्टानहरू र मरुभूमिजस्तै परिदृश्यहरूको देख्न सकिन्छ ।

Facebook Comment

छुटाउनुभयो कि?