जानकी मन्दिर परिसरमा कार्यक्रम गर्नमा रोक

पर्यटन बजार१९ फाल्गुन २०७९, शुक्रबार मा प्रकाशित

जानकी मन्दिर परिसरमा कार्यक्रम गर्नमा रोक

फागुन १९,काठमाडौं । जानकी मन्दिरमा मन्दिरको परिसरमा कुनै पनि कार्यक्रम गर्नमा रोक लगाइएको छ ।

आगामी चैत १ गतेदेखि लागु हुने गरी मन्दिरको आयोजनामा हुने धार्मिक तथा सांस्कृति कार्यक्रम बाहेक अन्य कुने कार्यक्रम गर्नमा निषेध गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले टुरिजम पानालाइ बताए ।

प्रजिअ दाहालको अध्यक्षतामा भएको सर्वपक्षीय वैठकवाट यस्तो निर्णय गरिएको उनले बताए ।

Facebook Comment

छुटाउनुभयो कि?