पर्यटन बजार१७ भाद्र २०७७, बुधबार मा प्रकाशित
भदौ १७ , काठमाडौं । काठमाडौं उपत्यकामा ३८८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit