पर्यटन बजार३० भाद्र २०७७, मंगलवार मा प्रकाशित
भदौ ३०, काठमाण्डौ। जनावरहरूका विभिन्न भावभङ्गीका तस्बिरयो वर्षका मुख्य प्रतिस्पर्धीका रूपमा समेटिएका थिए, तस्बिरसौजन्यः कमेडी वाईल्डलाईफ फोटोग्राफी अवार्ड्स।
प्रतिस्पर्धाका आयोजकहरूले चारवटा महत्त्वपूर्ण सन्देशसहित वन्यजन्तु संरक्षणलाई प्रवर्द्धन गरिरहेका छन्: स्थानीय स्तरमा खरिद गर्नुहोस्, मौरीहरूलाई एउटा मौका दिनुहोस्, हवाईजहाजमार्फत् गरिने यात्रा छोड्नुहोस् र वन्यजन्तुलाई प्रभावित पार्ने बन्नुहोस् and become a ‘wildlife influence’.
अक्टोबर महिनाको २२ तारिखमा विजेता घोषणा गरिने छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit