२४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण पुष्टि

पर्यटन बजार११ आश्विन २०७७, आईतवार मा प्रकाशित

२४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण पुष्टि

 असोज ११ , काठमाडौं । पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?