रहस्यमयी धनुषाधाम : जहाँ बढिरहेको छ टुक्रिएको धनुषको आकार
कात्तिक १८,धनुषा । मिथिलाको पवित्र भूमी, माता जानकीजीको वैवाहिक कार्यक्रमको वखत श्री रामले उचालेको शिवको धनुष खण्डित भई तीन टुक्रा हुन पुग्दा त्यस मध्येको एक टुक्रा खसेको प्रसिद्ध भूमीको रुपमा परिचित, धार्मिक, ऐतिहासिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल हो धनुषाधाम।    

Comment / Rely From